वीडियो   [ World ↓ ]
प्रयोक्ता नाम:
पासवर्ड:

अपना पासवर्ड भूल गए?
पंजीकरण!

क्या नया

सबसे अच्छा वीडियो

  विज्ञापन     सिनेमा     हास्य     शिक्षा     विभिन्न     संगीत     समाचार     दिखाना     खेल     यात्रा     असामान्य  


Arrow right युक्रेन सरकार र रुस सर्मथित à



तारीख: 28/12/2014 02:16   -   द्वारा: bambanp   -   83 दर्शनों की संख्या   -   श्रेणी: विभिन्न

युक्रेन । युक्रेन सरकार र रुस सर्मथित पृथकताबादी समुह बीच कैदी एक्चेन्ज भएको छ । डोनेस्क शहरको नजिक पृथकताबादी र युक्रेन सरकारले एक आपसका कैदी एक्सेन्च गरको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन ।युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोका प्रवक्ताले पुर्वी क्षेत्रको संघर्ष अन्त्यका लागि भएको १२ बुंदे सम्झौता अनुसार कैदी एक्सेन्च भएको जानकारी दिए । पृथकताबादी समुहको नियन्त्रण रहेको डोनस्क शहरमा पृथकताबादी समुहले युक्रेन सरकार संग दर्जनौ कैदी एक्जेन्स गरेको हो । जसमा युक्रेन सरकारले आफ्ना १ सय ४६ सेनाको बदला २ सय २२ जना बिद्रोही छोडेको छ । युक्रेन सरकार र पृथकताबादी बीच अहिले सम्म भएको सबैभन्दा ठुलो सम्झौता कैदी छोड्ने सम्झौतमा १ सय ५० सैनिकको बदलामा २ सय २५ बिद्रोही छोड्ने सहमती भएको थियो ।। बांकी रहेका दुबै तर्फका कैदीलाई शनिबार छोडिने बताइएको छ । यसैबीच युक्रेनले रुसमा गाभिएको क्राइमिया संग जोड्निे महत्वपुर्ण रेल र बस सेवा बन्द गरेको छ । गत मार्चमा क्राइमियालाई रुसले आफुमा गाभेको थियो जसलाई युक्रेन र पश्चिमा राष्ट्रहरुले मान्यता दिएका छैनन । यसैगरी बिश्वका दुई ठुला क्रेडिट कार्ड र डेबिड कार्ड कम्पनी भिसा र मास्र्टड कार्डले क्राइमियामा संचालन भइरहेको उनीहरुको बैङक कार्ड बन्द गरेका छन । यी दुई कम्पनीले

Arrow right टिप्पणियाँ...

Arrow right संबंधित वीडियो...

Jornada Forestal Agroshow Coproar
Jornada Forestal Agroshow Coproar
99 reasons why Slovakia wants 1D concert
99 reasons why Slovakia wants 1D concert
Teddy Afro new song 2013Mezimure
Teddy Afro new song 2013Mezimure
Beirut - Elephant Gun
Beirut - Elephant Gun
Polémica  Gol anulado a Aguero   Argentina 0 Colombia 0 07 0
Polémica Gol anulado a Aguero Argentina 0 Colombia 0 07 0
DOWNLOAD Men of War Vietnam WORKING 2014
DOWNLOAD Men of War Vietnam WORKING 2014
MMA training in Guate
MMA training in Guate
Lightning in Makeni
Lightning in Makeni
Drake ft. RIhanna - Take care HQ (with lyrics)
Drake ft. RIhanna - Take care HQ (with lyrics)
'I am Malawi' documenary (part 1)
'I am Malawi' documenary (part 1)